माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारपाकमा (भिडियो सहित)

२०८२ बैशाख ११, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोरखा, बैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गोरखा जिल्लाको बारपाकमा आइपुग्नु भएको छ ।

उहाँ । भोलि २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा यस वर्ष भूकम्पको १० औं वार्षिकीको अवसरमा आयोजित भूकम्प स्मृति कार्यक्रममा सहभागी हुनुहुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय