भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार छाै : बराल

२०८२ असार २५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै,२५ असार ।  एमाले सचेतक सुनिता बरालले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे अपवाह फैलाउने काम भएको बताउनुभयो । उहाले संसदमा हेक्का राखेर बोल्न चूनौति दिदै भाषाको ज्ञान र परिभाषा सिकाउन परे तयार रहेको जवाफ दिनुभयो । बरालले संसदमा तथ्यका आधारमा बोल्न सुझाव दिनुभयो ।

आफ्ना धारणा राखेर रास्वपा सांसदहरु बाहिरिएपछि बरालले आफ्ना कुरा राख्ने तर अरुको कुरा नसुन्ने धैर्यता नभएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय