सुबास रेग्मी
स्याड्जा,२६ असार । वालिङ मिर्दीमा स्कुटरले ठक्कर दिदा एक जनाकाे आखा चोट लागेको छ ।
बालिड्-५ जगत भन्ज्याड घर भएकी ५५ बर्ष कि नेत्र कुमारी थापाको आखामा गम्भिर चोट लागेको हाे। स्कुटर चालक स्कुटर सहित फरार रहेका छन। प्रहरीको टोली सि.सि टि भि हेरेर थप घटनाको अनुसन्धान गरिरहेको छ ।

