जुनसुकै अप्ठ्यारोमा पनि देशलाई थारुको साथ छ : सभापति देउवा

२०८२ श्रावण १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, १६ साउन । नेपाली काङ्ग्रेसका सभापति,पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा जुनसुकै अप्ठ्यारो पर्दा पनि थारुको साथ रहेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालयमा नेपाली काङ्ग्रेस थारु विभागले आयोजना गरेको वर्तमान अवस्थामा थारुहरुको सामाजिक, आर्थिक, राजनैतिक अवस्था, अवसर र चुनौती बिषयक बिचार गोष्ठीमा आफ्नो भनाइ राख्दै उहाँले नेपाली काङ्ग्रेसले थारुहरु उच्च संमान गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय