एमाले स्याङ्जाले मृत घोषणा गरेका कृष्ण खाँणसंग काङ्ग्रेस नेता गुरुङको भेटघाट

२०७९ पुष १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ पौष । निर्वाचनको समयमा नेकपा एमाले स्याङ्जाले मृत घोषणा गरेको स्याङ्जाको चापकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण ईश्वरका वुवा कृष्ण खाँणलाई नेपाली काङ्ग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले भेटघाट गर्नुभएको छ ।

लामोसमय देखी पोखरामा उपचाररत खाँणलाई निर्वाचनको समयमा नेकपा एमाले स्याङ्जाले मृत घोषणा गरेको थियो । तिनै खाँणलाई प्रतिनिधिसभा सदस्य धनराज गुरुङले सनिवार पोखरा पुगेर भेटघाट गर्नुभएको छ । भेटका क्रममा गुरुङले खाँणको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय