एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा अर्यालको उम्मेदवारी घोषणा

२०७८ भाद्र १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी 

भदौ , १९, काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय उप(संयोजकको जिम्मेवारी निर्वाह गर्नुभएका अर्यालले संघको अक्टोबरमा हुने २०२१–२०२३ कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय