काठमाडौँ, २५ फागुन । राष्ट्रपतिको निर्वाचनमा मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएकाे छ । मतदान गरेर फर्किने क्रममा उहाँ सिँढीबाट लड्रनुभएकाे हाे।
उहाँको टाउकोमा चोट लागेको छ । उहाँलाई अहिले अस्पताल लगिएको छ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd