मिर्मि बहुमुखि क्याम्पसमा स्वबियु अध्यक्षमा अनेरास्ववियुकी न्याैपाने निर्बिराेध

२०७९ चैत्र १, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, २ चैत । कालिगण्डकी गाउपालिकाकाे मिर्मि बहुमुखि क्याम्पसमा स्वबियु मुना न्यौपाने अनेरास्ववियुको तर्फबाटनिर्विरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सचिवमा अभिषेक पाण्डे ,उपाध्यक्षमा शिक्षा पाण्डे र सदस्यहरुमा अनिता गौडेल ,देवि भट्टराई, तारा पाण्डे ,भिमा न्यौपाने, विना न्यौपाने, मतिसरा पाण्डे, मनिषा भुसाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचित समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार