स्याङ्जाको गल्याङमा मृत अबस्थामा चितुवा फेला

२०८० जेष्ठ २९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा २९ जेठ । स्याङजाको गल्याङ नगरपालिका १ मालुङ्गा मा सोमबार एक चितुवा मृत अबस्थामा चितुवा फेला परेको छ ।

टुनिबोट देखि चौर जाने कच्चि बाटो छेउमा गाउले मृत अवस्थाको चितुवा देखेपछि स्थानियले प्रहरी लाई खबर गरेका थिए । गल्याङ र राम्दि प्रहरी चौकिबाट गएको प्रहरीको टोलिले मृत चितुवालाई बन कार्यालय स्याङजामा पठाएको छ । चितुवा कसरी मर्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय