साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

२०७८ कार्तिक ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रियाद ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।

ूम आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ,ू युवराज मोहम्मद बिन सलमानले ूसाउदी ग्रीन इनिसिएटिभू फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताउँनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय