एपेक आर्थिक नेताहरूको भर्चुअल बैठक शुरु

२०७८ कार्तिक २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वेलिङ्टन, कार्तिक २६ । न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औँ एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ।

कोभिड-१९ महामारीपछिको रिकभरी,एसिया-प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४० कार्यान्वयन लगायतका मुद्दाहरू उच्च प्राथमिकतामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय