जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको परकम्प

२०८० कार्तिक २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सर्खेत, २० कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ ।

आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय