कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

२०७८ मंसिर १९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, १९ मंसिर । नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनभएकाे छ । अन्तिम ४६ मत गन्न बाँकी हुँदै शर्मा धेरै मतान्तरका साथ विजयी हुनु भएकाे हाे ।११ सय मत गणना गर्दा शर्माले ७५ मतको अन्तर पार्नुभयाे ।

शर्माको ५ सय ८५ मत आएको छ भने निकटतम प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीको ५ सय १० छ । यहाँ शर्मा पौडेल पक्षका हुन् भने जोशी देउवा पक्षबाट प्रतिस्पर्धामा हुनुहुन्थ्याे । अन्य अधिकांश पदमा पौडेल प्यानका उम्मेदवार विजयी भएका छन् । केही पद भने देउवा पक्षका उम्मेदवार जितेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय