चाबहिल क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

२०८० पुष २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२१ पुस।  आज काठमाडौंका केही ठाउँमा बिजुली आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा विद्युत आपूर्ति बन्न हुने जनाएको छ ।

विद्युत लाइन मर्मतको काम भइरहेकोले बिहान १०: ३० बजेदेखि दिउँसो २ : ३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय