अरुण चौधरीलाई रातारात भाग्ने जसरी पक्राउ गरियो, लगानीको वातावरण बिग्रन्छ : अग्रवाल

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१८ माघ । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले परिसंघले प्रक्रियाको विषय उठाइरहेको बताउनुुभएको छ । आज आकस्मिकरुपमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताउनुभएको हो ।

व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोअनुसार पक्राउ गर्नुपर्ने उहाँको भनाई छ । देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नु नै गलत भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय