संसद भवनमै प्रवेश गरे मिटरब्याज पीडित

२०८० फाल्गुन १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१४ फागुन। मिटरब्याज पीडितहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।

मिटरब्याज पीडितहरु संसद भवन परिसर नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय