प्रधानसेनापति स्वेदश फिर्ता

२०७८ पुष २७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ पुस । प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्कनुभएको छ ।
स्वदेश फर्किएपछि उहाँले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार