सन्तुलित र सहज ढंगको बजेट आयो : देवेन्द्र

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१५ जेठ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सहज, सन्तुलित र व्यवहारिक ढंगलको बजेट आएको बताउनुभएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेपछि त्यसमाथि प्रतिक्रिया दिँदै सांसद पौडेलले पूर्वाधार विकासका लागि अघिल्लो आर्थिक वर्ष भन्दा दोब्बर हाराहारी बजेट आएको बताउनुभयो । उहाँले बजेटलाई वितरण मुखी भएको भन्न नमिल्ने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार