रवि लामिछानेलाई पक्राउ गर्न सीआईबीको टोली वनस्थली जाँदै

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । लामिछाने अहिले पार्टी कार्यालय वनस्थलीमा छन् ।

पक्राउ पुर्जी जारी भएसँगै ठूलो मात्रामा प्रहरीको टोली वनस्थली पुगेको छ । तर, पक्राउ गर्ने अनुमति बोकेर सीआईबीको टोली वनस्थली जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार