छविलाल जोशीको बयान चल्दै गर्दा सहकारी पीडितको प्रदर्शन

२०८१ कार्तिक ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ कार्तिक।  ।  सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहँदा बाहिर विरोध प्रदर्शन भएको छ । सोमबार कास्कीबाट भैरहवा ल्याएर जोशीको जिल्ला सरकार वकिलको कार्यालयमा बयान लिने काम भइरहको छ ।

सरकारी वकिलको कार्यालयभित्र उनको बयान चलिरहँदा सुप्रिम सहकारी पीडितहरूले कास्की जिल्ला अदालत अगाडि पीडित रकम फिर्ता माग गर्दै विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय