संसद माघ १८ गते चल्ने

२०८१ माघ ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,७ माघ  ।  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते चल्ने  निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

‘माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक  चल्ने  निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय