कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

२०८१ माघ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,११ माघ ।  नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसद भवन बानेश्वरको ल्होत्से हलमा माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामको समीक्षा, संसदमा पार्टीका सांसदहरुको प्रभावकारी उपस्थिति, समितिमा रहेका विधेयकलगायतको विषयमा छलफल हुने जनाएको छ ।

संसदको हिउँदे माघ १८ गतेबाट सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार