नेपाल प्रहरीको डीएसपीमा १३ जना सिफारिस (सूचीसहित)

२०८२ श्रावण ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ साउन । बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको समितिको बैठकले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय