संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,  २८ साउन। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नभएकाे हाे  ।

संसदमा प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय