स्याङ्जामा सिरियस अवस्थाका विरामिलाई रक्तदान गर्दै प्रहरी कर्मचारी

२०७९ कार्तिक २०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , २० कार्तिक । स्याङ्जा पुतलीबजार न पा वडा न ३ मा सिरियस अवस्थाका विरामिलाई प्रहरी कर्मचारीले रक्तदान गर्नुभएको छ ।

शनिबार जिल्ला अस्पतालमा शनिबार कर्मचारीले सिरियस बिरामीलाई तत्काल रगत नदिए ज्यान जानि अवस्थामा रहेको बिरामीलाई रगत दिई ज्यान जोगाउनु भएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताउनु भएको छ ।

स्याङ्जा पुतलीबजार वडा न ३ बस्ने ३४ बर्षिय कबिता बि क लाई प्रहरी कार्यलय स्याङ्जामा कार्यरत प्रहरी जवान कमल सुनारले बिरामीलाई रगत दान गर्नुभएको खनालले बताउनुभयो ।

हाल बिरामीको अबस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय