• बयासी किलो गाँजासहित दुईजना पक्राउ

    बयासी किलो गाँजासहित दुईजना पक्राउ

    जलेश्वर, ३ जेठ । महोत्तरी प्रहरीले आज गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।..