श्रमिकसंग श्रममन्त्री कार्यक्रमको दोस्रो अँकः श्रमिकका गुनासा संवोधन गर्न मन्त्री कुँवर तत्पर
काठमाडौं ,१९ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसंग संम्बन्धित श्रमिकका गुनासहरु तत्काल संवोधन गर्ने गरेको बताउनुभएको छ । मन्त्रालयमा रहेको..