प्रहरी निरीक्षक काफ्ले काठमाडौँ उपत्यकका अपराध अनुसन्धानको ‘उत्कृष्ट’ प्रहरी घोषित
काठमाडौं ,८ असार । उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) देवराज काफ्ले जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा..