ट्रक चालकको बयान : स्कुटर मेरो अगाडि आएकै देखिनँ, नियतबस घिसारेको पनि होइन
काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दर्दनाक सवारी दुर्घटनामा परेर ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको ज्यान गयो । चिसंखुगढी गाउँपालिकास्थित खहरेतलुवाका कोइराला..