• पहिराले सडक रोकिँदा इन्धनको अभाव

    पहिराले सडक रोकिँदा इन्धनको अभाव

    भदौ, २१ बलेवा । पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।..