कर्णाली प्रदेश सरकारले स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट उपलब्ध गराउने
जेठ २, कर्णाली । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका..