ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ
काठमाडौ, २ जेठ । नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना नहुने बताउनु भएको छ..