बीएम टीपीबी फाउन्डेशन आई केयर सेन्टरको आयोजना र मुक्तिनाथ विकास बैंक सहयोगमा चापाकोटमा आँखा शिविर सम्पन्न
स्याङ्जा, ३० साउन । ग्रामिण क्षेत्रका जनताको आँखा स्वास्थ्यमा पहुँच पुर्याउन स्याङ्जाको चापाकोट नगरपालिका -९ सुन्तलीटारमा शनिबार निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । बीएम..