स्याङ्जा जिल्लामा पूर्ण खोप सुनिश्चितताको घोषणा, उत्कृष्ट पालिका र स्वास्थ्य संस्थाहरू सम्मानित
क्रान्ति अर्याल स्याङ्जा, २१ असार । स्याङ्जा जिल्लालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणिकरण गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका रोग विरुद्धका ७ वटा..