मृगौला प्रत्याराेपणमा उत्कृष्ट बन्दै सुमेरु हस्पिटल (भिडियो सहित)
काठमाडौं, ९ असोज । ललितपुर धापाखेल स्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ..