आर्थिक अभावका कारण विरामीको उपचारमा कमी हुन नदिने र अस्पतालको खर्च मन्त्रालयले बेहोर्छ : मन्त्री बस्नेत
काठमाडौँ, ३० कात्तिक । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउनुभएको छ । बिहीबार कीर्तिपुर..