घरेलु कामदारको सुरक्षा अवस्थाबारे दुवईमा मन्त्री श्रेष्ठद्वारा तडवीर सेन्टर अवलोकन
काठमाडौं ,३ चैत। संयुक्त अरव इमिरेट्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने..