‘न्यायिक समितिमा पुगेका विवादमा कोही जित्दैन, कोही हार्दैन’
कञ्चनपुर, १८ चैत । शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिमा लेनदेनको विषयलाई लिएर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका मुनिया रानाले विवाद समाधानका लागि निवेदन दिएको दुई दिनमै समस्या समाधान..