उपसभापति धनराज गुरुङले स्याङ्जामा दिएको अभिव्यक्ति प्रति विभिन्न टिकाटिप्पणी
स्याङ्जा, ४ माघ । जिल्लाबाट नेपाली काङ्ग्रेसले एक मात्रै प्रत्यक्ष चुनाव जितेको क्षेत्रमा पुगेर काङ्ग्रेस उपसभापति धनराज गुरुङले दिएको एक अभिव्यक्तिको विभिन्न टीकाटिप्पणी सुरुभएको छ..