गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा भरतपुर महानगरले लिन्छ : मेयर दाहाल
संघीय, प्रदेश सरकारसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्ने अभियानमा भरतपुर महानगर जुटेको छ।महानगर प्रमुख रेणु दाहालले आफ्नो क्षमता र बलबुताले भ्याएसम्म भरतपुर महानगरले काम गरेको..