कोरोना संक्रमितलाई टोल टोलमै पुगेर औषधी वितरण गर्दै आँधीखोला गाउँपालिका अध्यक्ष
जेठ १३ स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाभित्र होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना..