नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका पुर्व प्रमुख गुरुङकाे अन्त्यष्टि देवघाटमा गरिने
काठमाडौं ११ साउन । नेपाली काङ्ग्रेस चितवनका पुर्व सभापति ,गण्डकी प्रदेशका पुर्व प्रमुख ,प्रजातान्त्रीक आन्दाेलनका अथक याेद्दा , समाजिक तथा शैक्षिक व्यक्तित्व पृथ्वीमान गुरुङको आज..