कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि देशको अवस्था राम्रो छैन : अध्यक्ष नेपाल
काठमाडौँ ,७ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हुन नसकेको बताउनुभएको छ ।..