भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा सरकार प्रस्ट छ: गृहमन्त्री लेखक
काठमाडौं ,१२ कार्तिक । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रस्ट रहेको बताउनुभएकाे छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा..