वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्षमा विद्या श्रेष्ठ
पूजा खड्का स्याङ्जा, ११ वैशाख । वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अधिवेशनमा विद्या श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ। बुधबार संस्थाको पाँचौं साधारण..