वालिङ नगरपालिका प्रमुखमा एमालेका खाँण र उपप्रमुखमा नेपाली काँग्रेसकी गैह्रे विजयी
स्याङ्जा, ४ जेष्ठ । स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका दिलीप प्राप्त खाँणलाई पराजित गर्दै विजयी..