०८४ मा कांग्रेसले नयाँ–पुराना कोहीसँग गठबन्धन गर्दैन : गोपालमान श्रेष्ठ
काठमाडौँ ,१० फागुन । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले ०८४ को चुनावमा नयाँ पुराना कोहीसँग पनि गठबन्धन नगर्ने बताउनुभएको छ । बिहीबार महासमिति बैठकको..