खानीखोलामा सुरु भयो गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
काभ्रे,५माघ । काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । खानीखोला गाउँपालिकाको..