२०८४ सालसम्म कांग्रेस सरकार बनाउन र गिराउन लाग्दैन : महामन्त्री थापा
काठमाडौँ ,२६ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गर्नुभएको छ। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई..