शिक्षासम्बन्धी मुद्धालाई प्रभावकारी ढंगले उठाउनुपर्छ : अध्यक्ष अधिकारी
काठमाडौँ , २८ फागुन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्धालाई प्रभावकारी ढंगले उठाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा प्याब्सनको..